काठमाडौँ ८ बाट रास्वपाका विराजभक्त फेरि निर्वाचित

0 Shares

काठमाडौं । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ मत ल्याउँदै विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपाका सुमन सायमीले जम्मा ३ हजार २१७ मत पाए । कांग्रेसका सपना राजभण्डारी २ हजार ८३५, राप्रपाका नवीन शाहीले १ हजार ९०९, एमालेका राजेश शाक्यले १ हजार ३२८ मत ल्याएका छन् ।

यसअघि पनि यो क्षेत्रमा उनी निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार