0
Shares
काठमाडौं । झापा ५ मा पछिल्लो पटक सार्वजनिक भएको मत परिणामअनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहले फराकिलो मतान्तर बनाएका छन् ।
पछिल्लो पटक सार्वजनिक भएको मतअनुसार बालेन शाहले पाँच हजार २५२ मत पाएका छन् । एमाले उम्मेदवार केपी ओलीले १२४८ मत ल्याउँदै पछ्याइरहेका छन् ।
यस्तै, नेपाली कांग्रेसका मन्दरा चिमरीयाले १८५ मत पाएकी छन् । यस्तै राप्रपाले १११ मत पाएको छ ।