0
Shares
काठमाडौं । कास्कीका तिन वटै प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतदानको मतगणना जारी छ । जारी मतगणनाअनुसार कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धेरै मतअन्तरले अगाडि रहेको छन् ।
पछिल्लो मतपरिणाम यस्तो छ
कास्की– १ ९५,१५० मत गन्दा
रास्वपाका गणेश पौडेल– ३३०६
एमालेका बैन बहादुर क्षेत्री– १४५५
कांग्रेसका तिलक रानाभाट– ९६७
कास्की–२ ९११७४५ मत गन्दा
रास्वपाका उत्तम पौडेल– ६४६६
एमालेकी रश्मि आचार्य– २६९१
कांग्रेसका माधव प्रसाद बास्तोला– १२२५
कास्की– ३ ९१५१४९ मत गन्दा०
रास्वपाकी विना गुरुङ– ७५९१
कांग्रेसका मनोज गुरुङ– ३६८५
एमालेका दामोदर बैरागी– २१९५