कञ्चनपुर २ मा रास्वपाको अग्रता

0 Shares

कञ्चनपुर । कञ्चनपुर क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा एमालेका वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार