झापा ५ मा चौबर मतले बालेन अगाडि, कस्को मत कति?

0 Shares

झापा ५ को पहिलो रुझानमा रास्वपाका बालेन्द्र शाह फराकिलो मतले अगाडि देखिएका छन् ।

झापामा २ हजार ३०३ मत गन्दा बालेन शाहले १ हजार ४७६ मत पाएका छन् । एमाले अध्यक्ष केपी ओलीले ३८४ मत पाएका छन् ।

झापा ५ को कमल गाँउपालिकाको बाँसबारी क र ख र गौरादह मोती मावि मतदान केन्द्रका क र खको मतगणना भएको हो ।

सम्बन्धित समाचार