नवलपरासी १ मा रास्वपाका नेताले पनि छाडे पार्टी

0 Shares

रूपन्देही । पश्चिम नवलपरासको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुस्ता गाउँपालिका उपसभापति गुप्त सेन ठकुरीले पार्टी परित्याग गरेका छन् ।

उनी रास्वपा जिल्ला सभापति महेन्द्र सेन ठकुरीका दाइ हुन् । रास्वपाको भनाइ र गराइमा एकै नभएकाले पार्टी छाडेर अहिले स्वतन्त्र नागरिक बनेको उनको भनाइ छ ।

नवलपरासी १ मा कांग्रेस छाडेर आएका विक्रम खनालले रास्वपामा उम्मेदार पाएपछि उनी असन्तुष्ट बन्दै आएका थिए ।

सम्बन्धित समाचार