गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित

0 Shares

काठमाडौं । नेपाली कांग्रेल महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको छ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुवै महामन्त्रीलाई निष्कासन गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार