देउवाले नेतृत्व छाड्न नमानेपछि फुटको संघारमा कांग्रेस

0 Shares

काठमाडौं । नेपाली कांग्रेसमा जारी विवाद समाधान गर्न भएको सबै प्रयासहरू विफल भएका छन् । योसँगै पार्टीको विशेष महाधिवेशनमा निर्वाचन हुने पक्का भएको छ ।

रातभरका विभिन्न चरणका वार्ता भए पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि विशेष महाधिवेशनमा निर्वाचन हुने भएको हो ।

योसँगै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार