बिरूवामा पानी हालेर गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशन उद्घाटन

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ।

पार्टीका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन उद्घाटन गरेका हुन्। उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरेका हुन्।

विशेष महाधिवेशन उद्घाटन समारोहमा भाग लिनका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिइएको थियो।

देउवा नगएपछि दुई महामन्त्रीले महाधिवेशन उद्घाटन गरेका हुन्।

सम्बन्धित समाचार