अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ १५ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद दर १६८ रुपैयाँ ४० पैसा र बिक्री दर १६९ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९४ रुपैयाँ सात पैसा र बिक्री दर १९४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १८१ रुपैयाँ ३० पैसा र बिक्री दर १८२ रुपैयाँ पाँच पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३६ पैसा र बिक्री दर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०४ रुपैयाँ ७० पैसा र बिक्री दर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १११ रुपैयाँ ९९ पैसा र बिक्री दर ११२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २० पैसा र बिक्री दर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिद दर २० रुपैयाँ ६४ पैसा र बिक्री दर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३८ रुपैयाँ ४३ पैसा र बिक्री दर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिद दर ३९ रुपैयाँ ५५ पैसा र बिक्री दर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.15 144.75
eur (European Euro)
1 168.40 169.10
gbp (UK Pound Sterling)
1 194.07 194.88
chf (Swiss Franc)
1 181.30 182.05
aud (Australian Dollar)
1 96.36 96.77
cad (Canadian Dollar)
1 104.70 105.13
sgd (Singapore Dollar)
1 111.99 112.46
jpy (Japanese Yen)
10 9.20 9.24
cny (Chinese Yuan)
1 20.64 20.73
sar (Saudi Arabian Riyal)
1 38.43 38.59
qar (Qatari Riyal)
1 39.55 39.71
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 39.25 39.41
myr (Malaysian Ringgit)
1 35.40 35.54
krw (South Korean Won)
100 9.96 10.00
sek (Swedish Kroner)
1 15.63 15.69
dkk (Danish Kroner)
1 22.54 22.64
hkd (Hong Kong Dollar)
1 18.51 18.59
kwd (Kuwaity Dinar)
1 469.06 471.01
bhd (Bahrain Dinar)
1 382.39 383.98
omr (Omani Rial)
1 374.43 375.98

सम्बन्धित समाचार