रास्वपाको समानुपातिकमा डा. रामजी राम उम्मेदवार

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको सूचीमा डा. रामजी राम पनि परेको छन् । दलित कोटा उनी चौथो नम्बरमा समावेश भएका हुन् ।

उनी राम रौतहटको गढीमाई नगरपालिका ९ मा एक साधारण चमार परिवारमा जन्मिएर कठिन अवस्था पार गर्दै डाक्टर बनेका थिए ।का हुन् । उनले ठूलो संघर्ष गरेर एमबीबीएस अध्ययन पूरा गरेसँगै उनी आफ्नो समुदायबाट पहिलो चिकित्सक बने ।

अहिले सरकारी अस्पतालमा सेवा गरिरहेका उनी चन्द्रनिगाहापुर अस्पतालमा सेवा गर्दै मनोचिकित्सक बन्ने सपना बोकेका छन् ।

सम्बन्धित समाचार