महासचिवमा शंकर पोखरेलको अग्रता कायमै

0 Shares

काठमाडौं । नेकपा एमाले महासचिवमा शंकर पोखरेलले अग्रता कायम राखेको छ । प्रारम्भिक नतिजाअनुसार उनले केही मतान्तरले अग्रता कामयै राखेको हो ।

कडा प्रतिस्पर्धा देखिए पनि अध्यावधिक विवरणअनुसार पोखरेलले २४९ मत पाएका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् ।

सम्बन्धित समाचार