अमेरिकी डलरको विनिमय मूल्य हालसम्मकै उच्च

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बुधबारका लागि निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १४५ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७० रुपैयाँ ८६ पैसा र बिक्री दर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९५ रुपैयाँ ०२ पैसा र बिक्री दर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १८२ रुपैयाँ ५५ पैसा र बिक्री दर १८३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४४ पैसा र बिक्री दर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११२ रुपैयाँ ७० पैसा र बिक्री दर ११३ रुपैयाँ १७ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.35 145.95
eur (European Euro)
1 170.86 171.56
gbp (UK Pound Sterling)
1 195.02 195.83
chf (Swiss Franc)
1 182.55 183.31
aud (Australian Dollar)
1 96.44 96.84
cad (Canadian Dollar)
1 105.48 105.92
sgd (Singapore Dollar)
1 112.70 113.17
jpy (Japanese Yen)
10 9.38 9.42
cny (Chinese Yuan)
1 20.64 20.72
sar (Saudi Arabian Riyal)
1 38.75 38.91
qar (Qatari Riyal)
1 39.77 39.93
thb (Thai Baht)
1 4.61 4.63
aed (UAE Dirham)
1 39.58 39.74
myr (Malaysian Ringgit)
1 35.58 35.72
krw (South Korean Won)
100 9.85 9.90
sek (Swedish Kroner)
1 15.61 15.67
dkk (Danish Kroner)
1 22.87 22.96
hkd (Hong Kong Dollar)
1 18.68 18.76
kwd (Kuwaity Dinar)
1 474.05 476.01
bhd (Bahrain Dinar)
1 385.54 387.14
omr (Omani Rial)
1 377.53 379.09

सम्बन्धित समाचार