इलाममा कांग्रेसको अग्रता कामय, रास्वपाको अवस्था नाजुक

0 Shares

काठमाडौं । इलाम २ मा भएको उपनिर्वाचनको मत गणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसले अग्रता कायमै बनाएको हो । अहिलेसम्म चार हजार १८१ मत गणना हुँदा कांग्रेसका डम्बर खड्काले एक ६४३ मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका सुहाङ नेम्वाङले एक ६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।

सम्बन्धित समाचार