चुनावमा जान दल दर्ता गराउन आज अन्तिम दिन

0 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले दर्ता गराउनका लागि आज अन्तिम दिन हो ।

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने व्यवस्था रहँदै आएको छ ।

सम्बन्धित समाचार