तरलता बढेको र ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुने आधार तयार भएको छ : गभर्नर अधिकारी

0 Shares

काठमाडौँ । महाप्रसाद अधिकारीले तरलता बढेको र ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुने आधार तयार भएको बताएका छन् । केन्द्रीय बैंकको ६९ औं वार्षिकोत्सबमा बोल्दै उनले यस्तो बताएका हुन्।

तरलता बढेको र ब्याजदर घटेकोले राष्ट्र बैंकको नीति समेत लचिलो बन्दै गएको उनले बताए। कर्जा असुलीमा दबाब रहँदा खराब कर्जा बढेको उनले बताए। आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने बताए।

सम्बन्धित समाचार