चाँदीको मूल्य बढ्यो, सुनको मूल्य कति ?

0 Shares

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य अघिल्लो दिनकै मूल्य तय हुँदा चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्य कायम थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ९८० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार