श्रीमती हत्या आरोपमा एक जना पक्राउ

0 Shares

काठमाडौं । श्रीमती हत्या आरोपमा दाङको घोराही उपमहानगरपालिका-३ रनगैराका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमती ५७ वर्षीया लीला पुनको हत्या आरोपमा ५७ वर्षका सुकराम पुनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

सुकरामले लीलालाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

 

सम्बन्धित समाचार