सुनको मूल्य घट्यो , अब प्रतितोला कति ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च रहेको सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोला पाँच रुपैयाँले बढेर दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सम्बन्धित समाचार