0
Shares
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी जनाएको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामाथि छलफल भइरहेको छ ।