0
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिमा माफी नमाग्ने बताएकी छन्।
उनले बरु आफू जुनसुकै साजय भोग्न तयार रहेको तर बोलिसकेको कुरा कुनै हालतमा नसच्याउने अडान लिएकी हुन्।
टीकाराम यात्रीलाई दिएको अन्तवर्तामा उनले आफू भनाइ सच्याउने मानिस नभएको उल्लेख गरेकी छन्।