0
Shares
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बस्ने संसदीय दलको बैठकले औपचारिकरूपमा समर्थन फिर्ताबारे निर्णय लिने बताइएको छ ।
केहिदिन अघिमात्रै पार्टीको एक बैठकले कांग्रेस एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको निष्कर्ष निकालेको थियो ।
तर, यादव नेतृत्वको जसपा भने सरकारमा मन्त्री पद लिएर सहभागी रहेको छैन ।