0
Shares
काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा अवरोध गरेपछि संसद् भोलि दुई बजेसम्मका लागि स्थगित भएको हो ।
आज दिउँसो १ बजेका लागि तय भएको बैठक दुई पटक स्थगित भएर साँझ साढे ६ बजे मात्रै बसेको थियो ।