तोलामा १६ सयले घट्यो सुनको भाउ, कारोबार कतिमा हुँदैछ ?

0 Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा उच्च गिरावट आएको छ। यस दिन सुन प्रतितोला १६०० सय रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँ रहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।

यता चाँदीको भाउ भने १ हजार ९९५ रुपैयाँबाट बढेर २ हजार ५ रुपैयाँ प्रतितोला पुगेको छ।

सम्बन्धित समाचार