0
Shares
काठमाडौं। बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ। सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्दैछन् ।
चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंसात्मक भएपछि राप्रपाको प्रदर्शनमा सुरक्षा ब्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी हजारौँ सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।