ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान, को हुन् २५ करोडको मालिक ?

0 Shares

काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको फेला परेका छन् ।

प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको हो ।

प्रहरीका अुनसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ ।

 

 

 

सम्बन्धित समाचार