आज नेपाली बजारमा सुनको मूल्य कति ?

0 Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबारकै मूल्यमा आज सुन कारोबार भएको हो । जसअनुसार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाका दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार