अमेरिकी डलरदेखि युरोसम्मको मूल्य घट्यो, आज कुनको कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङलगायत मुद्राको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ । बुधबार एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १५६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५७ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.02 138.62
eur (European Euro)
1 150.44 151.10
gbp (UK Pound Sterling)
1 178.99 179.77
chf (Swiss Franc)
1 156.92 157.60
aud (Australian Dollar)
1 87.39 87.77
cad (Canadian Dollar)
1 96.34 96.76
sgd (Singapore Dollar)
1 103.51 103.96
jpy (Japanese Yen)
10 9.21 9.25
cny (Chinese Yuan)
1 19.09 19.17
sar (Saudi Arabian Riyal)
1 36.80 36.96
qar (Qatari Riyal)
1 37.86 38.03
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 37.58 37.74
myr (Malaysian Ringgit)
1 31.11 31.25
krw (South Korean Won)
100 9.46 9.50
sek (Swedish Kroner)
1 13.67 13.73
dkk (Danish Kroner)
1 20.17 20.26
hkd (Hong Kong Dollar)
1 17.76 17.84
kwd (Kuwaity Dinar)
1 448.04 449.99
bhd (Bahrain Dinar)
1 366.11 367.70
omr (Omani Rial)
1 358.53 360.08

सम्बन्धित समाचार