आज यस्तो छ विदेशीको मुद्राको विनिमय दर

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ १७ पैसा र बिक्रीदर १५७ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रूपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ८० पैसा र बिक्रीदर १०४ रूपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २३ पैसा र बिक्रीदर नौ रूपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १३ पैसा र बिक्रीदर १९ रूपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.22 138.82
eur (European Euro)
1 151.12 151.78
gbp (UK Pound Sterling)
1 179.49 180.27
chf (Swiss Franc)
1 157.17 157.85
aud (Australian Dollar)
1 88.05 88.43
cad (Canadian Dollar)
1 96.75 97.17
sgd (Singapore Dollar)
1 103.80 104.25
jpy (Japanese Yen)
10 9.23 9.28
cny (Chinese Yuan)
1 19.13 19.21
sar (Saudi Arabian Riyal)
1 36.85 37.01
qar (Qatari Riyal)
1 37.92 38.08
thb (Thai Baht)
1 4.12 4.13
aed (UAE Dirham)
1 37.63 37.80
myr (Malaysian Ringgit)
1 31.10 31.23
krw (South Korean Won)
100 9.52 9.56
sek (Swedish Kroner)
1 13.72 13.78
dkk (Danish Kroner)
1 20.26 20.34
hkd (Hong Kong Dollar)
1 17.79 17.87
kwd (Kuwaity Dinar)
1 448.81 450.76
bhd (Bahrain Dinar)
1 366.64 368.23
omr (Omani Rial)
1 359.04 360.59

सम्बन्धित समाचार