0
Shares
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर भएको हो ।
जसअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।
जसअनुसार आज चाँदीको मूल्य प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।