0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य प्रदीप पौडेलको राजीनामा मागेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई अलपत्र पारेको भन्दै मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताइन्।