कस्तो छ आजको विनिमय दर ?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.83 139.43
eur (European Euro)
1 145.27 145.90
gbp (UK Pound Sterling)
1 174.95 175.71
chf (Swiss Franc)
1 153.98 154.65
aud (Australian Dollar)
1 88.26 88.64
cad (Canadian Dollar)
1 97.89 98.31
sgd (Singapore Dollar)
1 103.47 103.91
jpy (Japanese Yen)
10 9.15 9.19
cny (Chinese Yuan)
1 19.07 19.16
sar (Saudi Arabian Riyal)
1 37.02 37.18
qar (Qatari Riyal)
1 38.09 38.25
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.80 37.96
myr (Malaysian Ringgit)
1 31.23 31.36
krw (South Korean Won)
100 9.64 9.68
sek (Swedish Kroner)
1 12.96 13.02
dkk (Danish Kroner)
1 19.48 19.56
hkd (Hong Kong Dollar)
1 17.85 17.93
kwd (Kuwaity Dinar)
1 449.87 451.81
bhd (Bahrain Dinar)
1 368.38 369.97
omr (Omani Rial)
1 360.59 362.15

सम्बन्धित समाचार