अमेरिकी डलरको भाउ बढ्यो, अरू देशको विनिमय दर कस्तो ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । तोकिएको विनिमय दरअनुसार युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.23 138.83
eur (European Euro)
1 140.86 141.47
gbp (UK Pound Sterling)
1 167.59 168.32
chf (Swiss Franc)
1 150.77 151.42
aud (Australian Dollar)
1 84.98 85.35
cad (Canadian Dollar)
1 95.80 96.22
sgd (Singapore Dollar)
1 100.56 101.00
jpy (Japanese Yen)
10 8.79 8.82
cny (Chinese Yuan)
1 18.85 18.93
sar (Saudi Arabian Riyal)
1 36.82 36.98
qar (Qatari Riyal)
1 37.92 38.08
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 37.63 37.80
myr (Malaysian Ringgit)
1 30.65 30.78
krw (South Korean Won)
100 9.39 9.43
sek (Swedish Kroner)
1 12.25 12.30
dkk (Danish Kroner)
1 18.88 18.96
hkd (Hong Kong Dollar)
1 17.75 17.83
kwd (Kuwaity Dinar)
1 447.52 449.46
bhd (Bahrain Dinar)
1 366.67 368.26
omr (Omani Rial)
1 359.06 360.62

सम्बन्धित समाचार