अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा ठमेलमा बढ्यो भीड

0 Shares

काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेलमा अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतको लागि भीड बढ्न थालेको छ ।

ठमेलमा स्ट्रीट फेस्टिवल पनि आयोजना गरिएको छ ।

सडक छेउमा टेन्ट राखेर अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत गर्नका लागि भेला भएका मानिसलाई तातो परिकारका साथै पेय पदार्थ पनि विक्रीमा राखिएको छ ।

नयाँ वर्ष सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा ठमेलमा भीड पनि बढ्दै गएको छ ।

 

सम्बन्धित समाचार