पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ देशभरको मौसम

0 Shares

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसका कारण आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

राति गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने छ ।

सम्बन्धित समाचार