काठमाडौँको व्यस्त टुँडिखेलमा पुरुषको शव फेला

0 Shares

काठमाडौँ । काठमाडौँ व्यस्त स्थान टुँडिखेलमा एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगर २२ मा पर्ने टुँडिखेलमा पुरुषको फेला परेको हो ।

अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । हालसम्म उनको वतन खुल्न नसकेका सनाखत हुन सकेको छैन ।

सम्बन्धित समाचार