कुशल भुर्तेल आउट हुँदा नेपाललाई झड्का

0 Shares

काठमाडौं । हङकङमा जारी मैत्रीपूर्ण खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । हङकङले दएको २१३ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको हो ।

खेलको दोस्रो ओभरको दोस्रो बलमा ओपनर कुलश भुर्तेल आउट हुँदा नेपाली सुरुमा नै दबाबमा परेको हो । यस क्रममा भुर्तेलले चार बल खेल्दै दुई रन मात्रै बनाए । भुर्तेल आउट भएसँगै कप्तान रोहित पौडेल र विनोद भण्डारी क्रिजमा छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

सम्बन्धित समाचार