पहिरो खसेसँगै कान्ति लोकपथ अवरुद्ध

0 Shares

काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

सम्बन्धित समाचार