0
Shares
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले सच्चा वामपन्थीले मात्रै गणतन्त्र र देशलाई अगाडि बढाउन बताए ।
एकीकृत समाजवादीले आज यहाँ आयोजना गरेको सन्देशसभामा उनले कम्युनिष्ट पार्टी र नेतृत्वले मात्रै प्रजातन्त्र, गणतन्त्र र संघीयताको रक्षा गर्ने बताए ।
सन्देशसभामा नेताहरू राजेन्द्र कुमार राई, बलदेव चौधरी, दुर्गा परियारलगायतले सम्बोधन गरेका थिए ।