0
Shares
काठमाडौँ
नेकपा एमालेको पोलिटब्यूरो बैठक पार्टी मुख्यालय च्यासलमा भर्खरै सुरु भएको छ । गत मंगलबारबाट सुरु भएको बैठक बुधबार समेत जारी रहने भएको हो ।
बैठमा मंगलबार महासचिव शंकर पोखरेलले पेस गरेको प्रस्तावमाथि बुधबार नेताहरुले आफ्नो धारणा राख्ने छन् । पोलिटब्युरोका हरेक सदस्यलाई तीन तीन मिनेटको समय छुट्याइएको छ ।
बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ ।