खुम्बु क्षेत्रमा ठूलो बाढी, हिम ताल फुटेको आशंका

0 Shares

काठमाडौं । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठूलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामे गाउँमा बाढी आएको हो ।

हिम ताल फुटेकाले बाढी आएको आशंका गरिएको छ । बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ । दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ ।

हिम पहिरो हो वा ताल फुटेको हो ? भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार