तपस्वी बम्जन दोषी ठहर, १० वर्ष कैद र पाँच लाख जरिवाना

0 Shares

काठमाडौं । जिल्ला अदालत सर्लाहीले तपस्वी बताउँदै आएका रामबहादु बम्जनलाई १० वर्ष कैद सजाय तोकेको छ ।

बालयौन दुरुपयोगमा दोषी ठहर भएका बम्जनलाई १० वर्ष कैदसँगै पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध फैसला गरेको अदालतले जनाएको छ ।

सम्बन्धित समाचार