सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

0 Shares

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकले केही ब्रान्च मेनेजर र जुनियर अफिसर पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २९ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार इच्छुक आवेदकले न्यूनतम स्नातक डिग्री र मास्टर डिग्री शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । मास्टर डिग्री हासिल गर्नेलाई बढी प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

त्यस्तै, उम्मेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ । साथै, बैंकिङ क्षेत्रमा पाँच वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार