0
Shares
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट सरकारले हटाएका दानबहादुर कार्कीको रिट सुनुवाइका लागि आज बुधबार पेसी तोकिएको छ।
उनको रिट सर्वोच्च अदालतका न्यायाधीशल श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको हो।