बाढीले बुढीगण्डकी हाइड्रोपावरको क्याम्प पनि बगायो

0 Shares

गोरखा । बुढीगण्डकीमा आएको भीषण बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ ।

आइतबार बिहानै आएको बाढीले बुढीगण्डकी हाइड्रोसहित दोभानखोला हाइड्रोपावरको पनि बेलिब्रिज र घरहरू बगाएको हो ।

यस्तै, यारुखोलाको बेलिब्रिज र भवन बगाएको छ । मुग्लिङसम्म जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार