प्रधानमन्त्री साहविरुद्ध बोलेको भन्दै भरत दाहाल पक्राउ

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को विरुद्धमा बोलेको भन्दै राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । उनी मोरङको बेलबारीबाट पक्राउ परेका हुन् ।

दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाहाललाई आजै काठमाडौं ल्याउने तयारी भएको छ । उनीविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

सम्बन्धित समाचार