0
Shares
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएकी छन् ।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको हो ।
यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै अभिव्यक्ति दिएकी थिइन् ।