भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

0 Shares

काठमाडौं । भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने अन्तिम सूचना जारी गरेको छ ।

समितिले सोमबार निकालेको सूचनामा सम्बन्धित स्थानीय तहका लाभग्राहीलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दिन आह्वान गरेको हो ।

समितिका अनुसार उक्त फाराम आज (साउन ४) गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहका वडाहरूमा खटिएका लगत सङ्कलकहरू मार्फत पेश गर्नुपर्ने छ।

कुन-कुन स्थानीय तहका लाग मागियो निवेदन ? हेर्नुहोस् सूचना :

 

सम्बन्धित समाचार