रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य सपथ लिन बनस्थलीमा

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथ ग्रहणका लागि उपस्थित भएका छन् ।

पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आज शपथ लिने छन् । गत साता चितवनमा पहिलो महाधिवेशन पुरा भएपछि सभापति रबि लामिछानेले सपथ लिनुभएको थियो ।

अरु पदाधिकारी र केन्द्रीय सदस्यले आज सपथ लिने तयारी गरेका हुन् ।

सम्बन्धित समाचार