प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

0 Shares

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

शुक्रबार दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री बालेनले बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार